काठमाडौं / बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म द ग्रे पार्ट अफ ब्लुको टीजर सार्वजनिक भएको छ । उनले यो शर्ट फिल्मबाट अभिनय क्षेत्रमा डेब्यु गरेकी हुन् ।

टीजरमा सुहानाको अभिनय क्षमता देख्न पाइन्छ । उनले केही सीनमा राम्रा एक्सप्रेसन दिएको देखिन्छ । संवाद नबोलेपनि पात्रको भावना अभिनयबाट अभिव्यक्त भएको छ ।

सुहानाले कलेजमा अभिनयबाट पुरस्काहरू हात पारिसकेकी छन् । उनी बलिउडमा आएपछि अन्य अभिनेत्रीहरूलाई कडा चुनौती दिने देखिन्छ ।सुहानाले लन्डनमा पढाइ सकेपछि न्युयोर्कमा अभिनयको कोर्स गरिरहेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah