५ वैशाख । महोत्तरी जिल्लाको श्रीपुर–७ का एक युवकको सोमबार सुतिरहेको अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारले उठाउन खोज्दा उनको मृत्यु भइसकेको जानकारी पाइएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

परिवारले उनको मृत्यु के कति कारणले भएको बारे केही थाहा नभएको बताउँछन् भने प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान अगाडि बढाउनुका साथै मृतक यादवको शव परीक्षणका लागि जलेश्वर जिल्ला अस्पताल पठाइएको जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah