काठमाडौँ / चलचित्र ‘घामड शेरे’मा समावेश लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक भएको छ ।

हेमराज वीसीको निर्देशन रहेको यो चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । कालिप्रसाद बाँस्कोटाको शब्द, संगीत तया स्वर रहेको यो गीतमा अस्मिता अधिकारीले पनि साथ दिएकी छिन् ।

गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ ।

चलचित्रमा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकको साथमा नायिका गौरी मल्लको मुख्य भूमिका छ ।

नरेन्द्र विक्रम बुढा कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah