एजेन्सी/ डण्डीफोर प्रायःजसो सबै मानिसमा आउँदछ । यो उमेर पुग्न लागेका युवा, युवतीलाइ आउँदछ । नेपाली भनाई अनुसार डण्डीफोरलाइ बैंसको संकेत पनि भनिन्छ । जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तब उनिहरुको अनुहार मा डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ । यसको औषधी समयमा नै गर्नु पर्दछ । डण्डिफोर आउनुको मुख्य कारणहरु निम्न अनुसार छन् ।

युवा अवस्थामा हर्मोनको अधिकताले ।
पेट खराब हुनु, रगतको खराबी हुनु ।
छालामा फोहोर भएका कारणले ।
मुखमा बिभिन्न प्रकारका क्रिम,मलम लगाउनाले ।
भिटिमिन ए को कमी र चिल्लो पर्दाथ धेरै खानाले ।
स’म्भोगको धेरै चाहाना हुनु, ह’स्तमैथु’न धेरै गर्नाले ।
का’मउ’त्तेज’क साहित्यको अध्ययन गर्नाले ।
उ’त्ते’जक चलचित्र हेर्नाले ।
युवतीमा मासिक धर्मको अनियमिताले ।
पेय पर्दाथ धेरै पिउनाले ।
पानीको कमिले ।
वायु प्रदुषणका कारणले आदि हुन ।

डण्डिफोर रोगको उपचार कसरी गर्ने

सुत्नु अगाडी तातो पानीले मुख धुने र तातो पानीको बाफ लिने ।
बिहान सुर्यदय हुनु अगाडी घुम्न जाने ।
सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुधमा घोलेर खाने ।
बिहान सौचालय जानुपर्दछ ।
कपालमा बोरिक लोशन लगाएर पाकेको ठाउँमा पुछ्दै खिल निकाल्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah