बिष्णुप्रसाद पोखरेल
दमक /तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा आफूहरुले मतदाताको सुरक्षा र बुथ कब्जा गर्ने बताएकाछन् । उनले सामाजिक सञ्जाल कम्यूनिष्टहरुले कब्जा गरिसकेको बताउदै काँग्रेसले अब कब्जा गर्नु पर्ने पनि बताएकाछन् ।

कमल गाँउपालिकाको आदिबासी रंगशालामा भएको काँग्रेसको प्रदेश स्तरीय आमसभालाइ सम्बोधन गर्दै बस्नेतले भने–‘अब तरुण दलले हाम्रा मतदाता र बुथ कब्जा गर्नेछ ।’ बुथको सुरक्षामा तरुणहरु खटिने हुनले जनाए । उनले अब सबै तरुण र बिद्यार्थी मिलेर काँग्रेसलाइ जिताउनु पर्ने बताए । जनताको सच्चा पार्टी काँग्रेस भएको बताउदै सबैलाइ काँग्रेसलाइ जिताउनका लागि होमिन आग्रह गरे ।

सामाजिक सञ्जाल फेसबुकमा अहिले एमाले लगायतका कम्यूनिष्टका प्रचार धेरै आएको बताउदै उनिहरुको कब्जामा रहेको सामाजिक सञ्जाल आफूहरुले कब्जा गर्ने पर्ने उनको भनाइ रहेको थियो । उनले भने–‘सामाजिक सञ्जालमा कम्यूनिष्टहरुमात्र हावी भएकाछन् हामीले यसमा पनि ध्यान दिनु पर्यो ।’ उनले काँग्रेस कार्यकर्ताहरुलाइ सामाजिक सञ्जालको पकड राखेर कब्जा गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah