स्थानीय तहको निर्वाचनमा माओृबादी केन्द्र निकट वाइसिएलले बुथको सुरक्षा गर्ने भन्दै एक बुथमा एकसय यूवा परिचालन गर्ने तयारी गरेको छ । बुथ र मतदाताको सुरक्षा गर्ने भन्दै वाइसिएलले यस्तो निर्णय समेत गरेको समेत बताइ सकिएको छ ।

माओवादी केन्द्रको युवा संगठन वाइसिएलले चुनावमा एउटा बुथमा एक सय जना वाइसिएल परिचालन गर्ने निर्णय गरेको छ । वाइसिएल केन्द्रीय कार्यालयको बुधवार बसेको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा बुथ, पार्टीका मतदाता तथा उम्मेदवारको सुरक्षालाई ध्यान दिदै ‘वान–बुथ सय युथ’ परिचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै गाउँ–गाउँमा सरकार घरघरमा रोजगार भन्ने मूल नारासहित संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा १ हजार ५ सय ५५ सदस्यीय युवा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

वैशाख १३ गते ७५ वटै जिल्लामा चुनाव प्रचारलाइ ध्यान दिँदै आ–आफ्नो सापेक्षतामा युवा मार्चपास गर्ने निर्णय भएको वाइसिएलले जनाएको छ ।

त्यस्तै वैशाख ९, १० र ११ गते गर्ने निर्णय भएको एकताको सम्मेलन चुनावको कारण जेठ १५,१६ र १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah