एजेन्सी \ बलिउड रियालिटी शो इन्डियन आइडलमा गायिका नेहा कक्कड  जबर्जस्ती चुम्बनकी सिकार बनेकी छिन् । उनलाई शोका एक प्रतियोगीले गालामा चुम्बन गरेका हुन् । सोनी टिभीले ट्वीटर मार्फत सेयर गरेको चुम्बनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतियोगीले शोमा नेहाको लागि थुप्रै उपहारहरु लिएर आएका थिए । उनले नेहालाई एकएक गरेर सबै उपहार दिएपछि नेहाले उनलाई खुसी हुँदै अँगालो हालेकी थिइन् । कसैले नसोचेको कुरा प्रतियोगीले नेहालाई त्यतीबेला नै चुम्बन गरे । नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भागेकी छिन् । यस घटनाले सबैलाई अचम्मित बनाएको थियो ।

हेर्नुहोस् भिडियोः

https://www.instagram.com/tv/B3rAS-pFdcc/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah