काठमाडौँ / युवा लेखक तथा अभिनेता जीवन थापा ’क्षितिज’ द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कृष्ण भक्त राईको दुइटा मुटु एउटै भएको रात बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो गीतमा स्वयम राईको सङ्गीत रहेको छ भने सिर कुमार सम्पाङ्ले सम्पादन गरेका छन् ।
गीतकार राज वान्तवाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन ,देवाहाङ्ग राइले अभिनय गरेका छन ।
सुखकला राइको सब्द रहेको गित उनकै युटुव च्यानल बाट सार्बजनिक भएको भिडियो सुनसरी जिल्लाको धरान सेरोफेरोमा छायांकन गरिएको निर्देशक राज बान्तवाले बताएका छन ।
हेर्नुहोस भिडियो :



