एजेन्सी / हिन्दु धर्म तथा सस्कृतीमा हात जोडेर नमस्ते गर्ने र निहुरिएर साष्टाङ दण्डवत गर्ने परम्परा रहेको छ। तर आजभोली मानिसहरु हात मिलाएर अभिभादन गर्दछन् र नमस्ते गर्ने प्रचलन कम हुँदै गएको छ। तर हिन्दु धर्म तथा सस्कृतिमा नमस्ते गर्ने प्रचलन त्यसै चलाइएको भने होइन, यसका विषेश कारण र फाइदाहरु छन्,त्यसै गरि हात मिलाउनुका वेफाइदा पनि रहेका छन्।

नमस्ते गर्दा कसैलाई नछोइकनै अभिवादनको प्रक्रिया पुरा हुन्छ, यसबाट सरुवा रोगहरु सर्ने संभावना पनि कम हुन्छ, तर हात मिलाउँदा अन्य व्यक्तिसंग जोडिनु पर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah