काठमाडौं/ हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले सामाजिक सञ्जाल फेसबुकमा एक गम्भीर स्टाटस् लेखेका छन्। उनीहरुले लेखेका छन्, –‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस !!’

 

 

 

उनीहरुले यस्तो स्टाटस लेख्नुको कारण मिडिया हबसंगको विवाद देखिन्छ। यतिबेला ‘जिग्री–पाँडे’ टीमले निर्माण गरिरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध प्रहरीमा उजुरी परेको छ। नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखलाको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दर्ता गरेको हो। मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरिएको भन्दै प्रहरीमा उजुरी परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah