एजेन्सी / श्रीमान श्रीमतीबीच सामान्य ठाकठुक हुनु त खासै ठुलो कुरा होइन् तर झगडा पर्ने क्रम रोकिएन् भने दुवैले सचेत हुनै पर्छ । एक अर्काप्रति विश्वास,आत्मियता, सम्मान बढाउन सके श्रीमान-श्रीमतीवीच हुने झगडा स्वत समाप्त हुन्छन्। यहाँ अलि फरक विषयमा माथि चर्चा गर्न लागिएको हो।

ज्योतिष शास्त्रका अनुसार सपनामा आउने विषयका आधारमा श्रीमान श्रीमतीबिच हुन सक्ने झगडाको पहिल्यै आँकलन गर्ने सकिन्छ र त्यसलाइ विभिन्न तरिकाबाट बच्न समेत सकिन्छ ।

यस्तो सपना देखेमा श्रीमान श्रीमतीको सम्वन्धमा समस्या आउन सक्दछ..
१.सपनामा कसैले बहुमुल्य आभुषण दिएमा
२.सपनामा लाश लगिरहेको देखेमा
३.सपनमा कोही व्यक्ति सुरुङगमा फसेको देखेमा
ज्योतिष शास्त्रका अनुसार कसैले यी कुरा सपनामा देखेमा सावधानी अपनाउनु पर्दछ । यी सपनाहरुले तपाईको वैवाहिक जीवन वा प्रेम जीवनमा अनिष्टको संकेत गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah