राप्रपाको जनसभामा शनिबार दमकमा रेखा थापा आउने भनेपछि तन्नेरीदेखि बुढापाकासम्म धाएर आएका थिए । तर थापालाइ देखेनन् र स्वयंसेकहरुलाइ सोधिरहेका भेटिन्थे रेखा थापा खोइ ? कमल थापा देखे, राम थापा देखे स्टेजमा तर रेखा थापा भेटेनन् । उनि आइनन् । राप्रपाले उनि आउने प्रचार गरेको थियो । तर गायिका र समचार बाचिकाको रुपमा देखेका तथा सुनेकाहरुले कामेल वलीको राजनीतिक भाषण भने मज्जाले सुने उनले यसरी गरिन भाषण ।
भिडियो बिष्णुप्रसाद पोखरेल
https://youtu.be/neqOxdnFRzE



