काठमाडौं / साताको छैटौं दिन आज शुक्रबार सुनको मुल्य  बढेको  छ । हिजो बिहिबार प्रतितोला ७० हजार ५ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज रु ७०० ले बढेर   प्रतितोला  ७१ हजार २ सय रुपैंयामा   कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७०  हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ पनि बढेको  छ । हिजो प्रतितोला ८ ६०  रुपैंयामा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु  ८७० मा   कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah