एजेन्सी / बलिउडका नायक शाहरुख खान नोभेम्बर २ अर्थात् आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्नसक्ने सम्भावना रहेको भारतीय मिडियाले  जानकारी दिएको छ ।

पछिल्ला केही दिनदेखि शाहरुख अब साउथका निर्देशक ऐटलीसँग काम गर्न सक्ने भन्ने खबर आइरहेको थियो । ऐटलीको नयाँ रिलिज फिल्म ‘बिगिल’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।

खबरका अनुसार निर्माताले शाहरुख र ऐटलीको फिल्मको नाम ‘सनकी’ राख्न चाहन्छन् । यो पूर्ण रुपमा एक व्यावसायिक फिल्म हुनेछ जसमा शाहरुख निकै हट अवतारमा देख्ने बताइएको छ ।

स्मरण रहोस्, शाहरुखलाई अन्तिम पटक निर्देशक आनन्द एल रायको ‘जिरो’ मा देखिएको थियो । यद्यपि, फिल्म बक्स अफिसमा फेल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah