काठमाडौं / आज शनिबार अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २३ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ५६ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ३४ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah