काठमाडौं / आज साताको दोस्रो दिन (सोमबार) युके पाउण्डसहित प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ३४ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर:

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah