काठमाडौं/ नेपाल राष्ट्र बैंकले शुक्रबार (कात्तिक २२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah