झापा दमकका पृथ्बी माबिका शिक्षक भिम न्यौपानेको रहस्यमय मृत्यु भएको छ । गय राती उनि ओछ्यानमा नै मृत भेटिएका हुन् । घटना प्रकृतीले उनको स्वभाविक मृत्यु नभएको र हत्या भएको आँशका रहेको भन्दै स्थानीयहरुले प्रहरीको ध्यानकर्षण गराएकाछन् ।

सुताइको अवस्था लगायत घटना मुचुल्कालाइ आधार मान्दा पनि सामान्य मृत्यु जस्तो नलाग्ने प्रत्यक्षदर्शीको भनाइ छ । घाँटीमा निलडाम जस्तो देखिएको भन्दै स्थानीयले घटना रहस्यमय भएको बताउदै आएकाछन् । न्यौपानेको शवको पोष्टमार्डमका लागि धरान लगिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah