काठमाडौं\ साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार ७० हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज २  सय रुपैंयाले बढेको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९  सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी पनि रु ५ ले बढेर प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो चादि ८४० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah