धेरै मानिसको गोजीमा रुमाल राख्ने गर्छन् । कतिले झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत रुमाल बोक्ने गर्दछन् ।
कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ । यदि यस्तो बेला आफूसंग रुमाल भएन भने त्यसले व्यक्तित्वमा नराम्रो प्रभाव समेत पार्दछ । तर रुमाल बोक्दा त्यसको सरसफाई, रंग आकार र प्रकारका कारणले केहि स्थानमा मानिसलाई लज्जित समेत तुल्याउछ । रुमाल बोक्नुको फाइदा÷बेफाइदा के के छ ? आउनुहोस् जानी राखौं :

१. यदि रुमाल दैनिक धुने गर्नु भएको छैन र रुमाल फोहोर छ भने यसले नकारात्मक असर पार्ने गर्दछ । फोहोरी रुमालले मानिसमा नकारात्मकता हावी गराउदछ ।
२. अंक ज्योतिष अनुसार आर्थिकताको काम गर्ने ब्यक्ति वा रकमको कारोबारमा जादा ४ वा ६ फोल्ड गरेर गोजीमा राखेमा यसले राम्रो लाभ दिने गर्दछ ।
३. यदि तपाईमा रुमाल भित्र पैसा, कलम वा कागज बोक्ने बानि छ भने तत्काल त्यो बानि त्याग्नुहोस् । रुमालमा सामान राख्ने मानिसमा एकाग्रताको कमी हुने गर्दछ ।
४. प्राय अवस्थामा आफ्नो रुमाल अरुलाई दिने र अरुको लिने गर्नुहुदैन । यसो गरेमा एकअर्काको रोग भएमा त्यसको संक्रमण सर्न सक्ने संभावना हुन्छ ।
५. रुमाल बोक्दा मधुरो रंगको बोक्नुपर्छ । साथै पुरुषले आफ्नो हातको डेढ वित्ता (भित्ता) र महिला एक वित्ता दुई औला लम्बाइ चौडाई भएको रुमाल बोक्नुर्छ । यसले मानिसमा आत्म विश्वासको कमी हुन दिदैन ।
६. व्यवसाय गर्नेले पहलो, विवाहिता वा विवाहको उमेर पुगेकाले रातो, सुरक्षा क्षेत्रमा काम गर्नेले निलो, विद्यँर्थिले सेतो, निसन्तान दम्पतीले गेरु, कर्मचारी वर्गले हरियो तथा प्रविधिको क्ष्ँेत्रमा काम गर्नेले खैरो रंगको रुमाल बोक्नुपर्छ ।
७. आयभन्दा बढी खर्च भइरहेको छ, पढाईमा ध्यान जादैंन, अनाहकमा अपजस खेप्नु परेको छ वा सोचेअनुरुपको काम भइरहेको छैन भने हरेक मंगलवार गोजीमा रातो रुमाल राख्नुस् यसले केहि साताभित्रै राम्रो लाभ दिन्छ ।
यो पनि पढ़नुहस
हेलिकप्टर बूक गरेर सोनिकासँग पारसले यस्तो गरेपछि, हिमानी डि’भोर्सको तयारीमा !(भिडियो)
पोखरा २२ कार्तिक- पूर्वयुवराज पारस हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । उनी मोडल तथा भिजे सोनिया रोकायासँग बेसक्याम्प पुगेका हुन् । पारससँग नाम जोडिएकी सोनिकाले भिडियो ब्लग युट्युबमा शेयर गरेकी छिन् ।
अन्नपूर्ण बेसक्याम्प पुगेर पारस त्यहाँको प्रकृतिसँग रमाएका थिए । बेसक्याम्पमा पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि पुगेकी थिइन् । अन्नपूर्ण बेसक्याम्पपछि पारस मुस्ताङ पुगेका छन् । उनी आफ्ना सहकर्मी र साथीसँग मुस्ताङ पुगेका हुन् ।
उनी म्याग्दी हुँदै बुधवार दिउँसो मुस्ताङ पुगेको बताइएको छ ।हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए । भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् ।
पारश शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् । यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । निर्मल निवास स्रोतले हिमानी डिभोर्स दिन लागेको दाबी गर्यो ।



