काठमाडौं\ आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ । आज छापावाला सुन ७२  हजार  रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाला सुन ७१ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार ७  सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ६०  रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो आइतबार चादि ८५० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah