दमक/पशुपति होमियो चिकित्सालयको जमिन पाटन उच्च अदालतलाइ दिने निर्णय सरकारले गरेको प्रति यससंग सम्बन्धित रहेका संस्थाहरुले बिरोध जनाएकाछन् । नेपाल होमियो पैथिक चिकत्सक संघ र अखिल नेपाल होमियो पैथिक एशोसियसनले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेलाइ ज्ञापनपत्र बुझाउदै इतिहास बोकेको अस्पताललाइ तहसनहस पार्ने खेल प्रमुख प्रतिपक्षि दलको नेताको हैसियतले रोक्नका लािग पहल गरिदिन आग्रह गरेकाछन् ।

२०१० सालमा स्थापित चिकित्सालयले निशुल्क रुपमा अहिले पनि सेवा प्रदान गरिरहेको बताउदै पुल्चोकमा रहेको चिकित्सालयको जमिन पाटन अस्पताललाइ दिने सरकारको निर्णय फिर्ताका लागि आफूहरुले माग गरेको नेपाल होमियो पैथिक चिकत्स संघका उपाध्यक्ष डा. नबिन चापागाइले बताए । ओलीलाइ बिहिबार भेटेर ज्ञापन पत्र बुझाइएको हो । संघका केन्द्रिय अध्यक्ष रबिन्द्र राय , उपाध्यक्ष चापागाइ र अखिल नेपाल होमियो पैथिक एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद मिश्रले ज्ञापनपत्रमा हस्ताक्षर गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah