म्बई, मंसिर ६ । बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप ड्रेससहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी उनले धार्मिक भावनामा चोट पु‍(याएको आरोप लगाउँदै उजुरी परेको थियो। मुम्बईस्थित एनएम जोशी मार्ग पुलिस स्टेसन र मुम्बई पुलिस कमिस्नरमा रमा सावंतले मुद्दा दर्ता गराएकी थिइन्।

भगवान रामको नाम बदनाम गर्न अभिनेत्री कपुरले खुकुलो ड्रेस लगाएको अरोप उजुरीमा उल्लेख गरिएको थियो। उजुरी पत्रमा लेखिएको छ, ‘उजुरीकर्ता भगवान रामको भक्त।’ सो उजुरीपछि अभिनेत्री कपुरले इन्स्टाग्रामबाट फोटो हटाएकी थिइन्। पछिल्लो समय ‘वार’ फिल्ममा देखिएकी अभिनेत्री कपुर सो फोटोको कारण ट्रोलको शिकार भइरहेकी छन्।

आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा आउने गरेकी अभिनेत्री कपुरले केही दिनअघि इन्स्टाग्राममा सो फोटो पोस्ट गरेकी थिइन्। सो फोटोलाई लिएर सामाजिक सञ्जाल ट्वीटरमा एक प्रयोगकर्ताले ट्वीट गरेका थिए, ‘वाणी कपुरले हाम्रो भगवान रामसँग भद्दा मजाक गरेकी छिन्। त्यसका लागि उनले कानुनी सजाँय पाउनुपर्छ। जसले गर्दा भविष्यमा कसैले यस्तो हर्कत गर्ने आँट गर्दैनन्।’

मुम्बई – बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप ९ड्रेस०सहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी उनले धार्मिक भावनामा चोट पु‍(याएको आरोप लगाउँदै उजुरी परेको थियो। मुम्बईस्थित एनएम जोशी मार्ग पुलिस स्टेसन र मुम्बई पुलिस कमिस्नरमा रमा सावंतले मुद्दा दर्ता गराएकी थिइन्।

भगवान रामको नाम बदनाम गर्न अभिनेत्री कपुरले खुकुलो ड्रेस लगाएको अरोप उजुरीमा उल्लेख गरिएको थियो। उजुरी पत्रमा लेखिएको छ, ‘उजुरीकर्ता भगवान रामको भक्त।’ सो उजुरीपछि अभिनेत्री कपुरले इन्स्टाग्रामबाट फोटो हटाएकी थिइन्। पछिल्लो समय ‘वार’ फिल्ममा देखिएकी अभिनेत्री कपुर सो फोटोको कारण ट्रोलको शिकार भइरहेकी छन्।

आफ्नो फेसन र बोल्ड फोटोसुटका कारण चर्चामा आउने गरेकी अभिनेत्री कपुरले केही दिनअघि इन्स्टाग्राममा सो फोटो पोस्ट गरेकी थिइन्। सो फोटोलाई लिएर सामाजिक सञ्जाल ट्वीटरमा एक प्रयोगकर्ताले ट्वीट गरेका थिए, ‘वाणी कपुरले हाम्रो भगवान रामसँग भद्दा मजाक गरेकी छिन्। त्यसका लागि उनले कानुनी सजाँय पाउनुपर्छ। जसले गर्दा भविष्यमा कसैले यस्तो हर्कत गर्ने आँट गर्दैनन्।’ नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah