काठमाडौं, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)को घोषणापत्र लगभग तयारी अवस्थामा पुगेको छ । यही वैशाख १७ गते दिनको ३ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टीको घोषणापत्र सुझावहरुलाई समेटेर पारित गरेको हो । घोषणापत्रलाई सम्पादन गरी अन्तिम रूप दिनका लागि उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी गराए ।  स्थानीय निर्वाचनका लागि पार्टी केन्द्रद्वारा निर्णय गर्नुपर्ने उम्मेदवारहरूका विषयमा अर्को बैठक शनिबार पनि बस्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah