काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’ की अभिनेत्री सुपुष्पा भट्ट म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक गरिएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो उनले रोहन असिब र अजय पुनसँग रोमान्स गरेकी छन् ।

रोमान्टिक शैलीको गीतमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन छ । महिला निर्देशक संगीता श्रेष्ठको निर्देशन रहेको भिडियोमा रोहन असिबको कोरियोग्राफ, शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah