काठमाडौं । ‘माया पिरिम’ मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले यसको प्रचारप्रसारमा समेत तातेको छ । यस्तैमा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेमको अलवा कमेडी र एक्सन समेत देख्न सकिन्छ ।

कोशिश र किरणका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतको अभिनय रहेको फिल्मको एक गीत ‘फोटो खिचेर’ मा अभिनेता सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले समेत नृत्य गरेका छन् ।

टेक पौरखी राईको निर्देशन रहेको फिल्म सविन अधिकारीले निर्माण गरेका हुन् । सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता, मोहन मरासैनी र युवराज दाहाल सह निर्माताको रुपमा फिल्ममा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah