१६ वैशाख । नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संशोधन प्रस्ताव पारित भएर वैशाख ३१ मै चुनाव हुने दाबी गरे ।

चुनाव सर्छ भन्ने आशंका नगर्न उनले आग्रह गरे । मधेसी दलहरुको माग सम्बोधन गर्नका लागि दुई चरणमा चुनाव गर्न लागिएको भन्दै केही दिनभित्रै निकास निस्कने उनले दाबी गरे ।

‘मधेसी दलको माग सम्बोधन गरेर निर्वाचन हुन्छ, संविधान संशोधन पनि भएरै छाड्न’, देउवाले भने, ‘ त्यसका लागि केही दिनको आवश्यकता पर्छ, कांग्रेस र माओवादी खटेको छ। एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास हुन्छ ।’

देउवाले सबैको भावना र माग सम्बोधन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै यसमा गम्भीर बन्न एमालेसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah