अमेरिकन म्युजिक अवार्ड (एएमए) मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने नयाँ रेकर्ड कायम गरेकी छन् ।

आइवार भएको अवार्ड समारोहमा स्विफ्टले विभिन्न६ विषयमा अर्वाड हात पारिन् । यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षिया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन् ।

जबकि यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो । उनले २४ एएमए अवार्ड जितेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah