एजेन्सी /  बलिउडकी स्टाइलिश र हट अभिनेत्रीको छवि बनाएकी मलाइका अरोडा प्राय सामाजिक संजालमा आफ्नो जिम लुक्सका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि मलाइकाले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छन्। जसमा उनी निकै कठिन योगा गरिरहेकी छन्।

उक्त भिडियो र फोटो शेयर गर्दै मलाइकाले लेखेकी छ–यो विश्व कयौं चुनौती समेटिएको एक सुन्दर ठाउँ हो। हाम्रो यात्राले हामीलाई परिवर्तन गरिदिन्छ। तर एउटा कुरा परिवर्तन हुँदैन, त्यो के हो भने शक्तिको आवश्यक हुन्छ। मेरो सधैं के मन्त्र छ भने मैले सधैं झुक्न सिक्नुपर्छ। ताकि हामी थोरै मात्र नर्भस हुनु परोस्। म यहाँ आफ्नो क्षमताको सीमालाई झन अगाडि लिएर जान्छु।’

यो भिडियोमा मलाइकका ब्वाइफ्रेण्ड अर्जुन कपुरका काका एवं बलिउड अभिनेता संजय कपुरले कमेन्ट लेखेका छन्–वाह! मलाइकाको यो भिडियोमा बलिउड निर्देशक र कोरियोग्राफर पराह खानले कमेन्टमा लेखेकी छन्, ‘ओ माइ गड कमीनी…।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah