काठमाडौं/ आज बिहिबार नेपाली बजारमा  सुनको भाउ घटेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहिबार रु २०० ले घटेर ७१ हजारमा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन बुधबार ७० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चादीको भाउ पनि घटेको छ ।आज बिहिबार चादी प्रतितोला ८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बुधवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah