कपिलवस्तु, बैशाख १६– कपिलवस्तुमा घरको छतमा सुतेकी एक किशोरीको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ६, सन्डी बस्ने रामसेवक पासीकी १९ वर्षीया छोरी अनिता पासी रहेकी छन् । पारिवारिक स्रोतका अनुसार उनको यही जेठ ७ गते बिहे गर्ने तयारीका साथ छिनोफानो भइसकेको थियो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah