प्रदर्शनमा आउन लागेको चलचिल ‘ब्रहम्शास्त्र’ चर्चामा रहेको छ । सन् २०२० मा रिलिज मिति तोकिएको चलचित्रमा आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चन मुख्य भूमिकामा छन् ।

भारतीय मिडियाका अनुसार चलचित्र ‘ब्रह्मास्त्र’ को केही प्लट हलिउड सुपर हिरोको चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ सँग मिलेको बताइएको छ ।

मार्भलसको सुपरहिरोहरु इनफिनिटी स्टोन्सको लागि लड्ेको प्लट‘ब्रह्मास्त्र’ सँग पनि केही मिल्ने बताइएको छ ।

चलचित्रमा रणवीर एक पुरातत्व विद्को भूमिका निभाउदै छन् । सोही रोलले नै उनलाई ब्रह्मास्त्र सम्म पुर्याउन मद्दत गर्नेछ ।

करण जौहरको निर्माणमा बनेको चलचित्रमा आलिया, रणवीर अमिताभका साथै शाहरुख खान पनि केमियो रोलमा देखिने बताइएको छ । अमिताभ चलचित्रमा रणवीरको गुरुको भूमिका निभाउँदै छन् ।नवभारत टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah