बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् ।

नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्राप्त गरे ।

यसैगरी समाजवादी पार्टीका अशोककुमार विकले ३ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५, स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेका छन् ।
निर्वाचित सांसद टेकबहादुर घर्ती मगरको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

बागलुङ २ (ख) मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah