काठमाडौं / आज (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ ।
आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २८ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तो छ अन्य देशको विनिमयदर तालिका:




