काठमाडौँ/ आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुन ७१ हजार ४०० मा कारोबार भइरहेको छ ।
हिजो सोमबार पनि छापावाल सुन तोलामा ७१ हजार ६०० नै मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन पनि तोलामा ७१ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज स्थिर रहेको छ । आज चादी प्रतितोला रु ८५० मा कारोबार भएको छ ।हिजो सोमबार पनि चादी प्रतितोला रु ८५० मा कारोबार भएको थियो ।




