एजेन्सी/ ८३ वर्षका बलिउड अभिनेता धर्मेन्द्र अहिले फिल्मबाट टाढा छन् तर उनी सोसल मिडियामा आफ्नो प्रशंसकबीच निकै सक्रिय छन् । फिल्मी दुनियाँबाट टाढा उनी यतिबेला आफ्नो खेतमा अत्यधिक समय बिताउँछन् ।

त्यहाँ उनी खेती किसानीमाथि पनि ध्यान दिइरहेका छन् । उनले अब आफ्नो फार्म हाउसको एउटा नयाँ भिडियो सेयर गरेका छन् । त्यसमा उनले खेतमा फलेका फल देखाइरहेका छन् । यसलाई उनले हिरा मोती बताएका छन् । यो भिडियामा धर्मेन्द्र आफैं पनि छन् जो आफूले दुःख गरेर फलाएको फल देखेर निकै खुसी देखिएका छन् ।

नायक धर्मेन्द्रले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो भिडियो सेयर गरेका छन् । यसमा उनले क्याप्सन पनि लेखेका छन्, ‘किसानको…हिरा मोती…खुसीको…पल…महसुस गर्नुहोस्..। सबैलाई माया ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah