एजेन्सी- फिल्मी करिअरको कुरा गर्ने हो भने सलमान खान र सनी लियोनीबीच कुनै पनि टकराव छैन । तर एक प्लेटफर्ममा सनीले सलमानलाई टक्कर दिइरहेकी छन् । सन् २०१९ मा सर्वाधिक खोजी गरिएको सेलेब्रिटीहरूको नाम सार्वजनिक गरिएको छ ।

रिपोर्टका अनुसार पुरुष सेलेब्रिटीहरूको सूचीमा सबैभन्दा बढी खोजिनेमा बलिउड सुपरस्टार सलमान खान रहन सफल भएका छन् । त्यस्तै दोस्रो स्थानमा अक्षय कुमार रहेका छन् ।

यसै वर्ष निधन भएका अभिनेता एवं नाट्य लेखक गिरीश कर्नाडले दशौं स्थानमा रहे । सर्वाधिक खोजी गरिने महिला सेलेब्रिटीको सूचीमा बलिउड अभिनेत्री सनी लियोनी रहन सफल भइन् ।

त्यस्तै अभिनेत्रीद्वय प्रियंका चोपडा र दीपिका पादुकोण शीर्ष दशमा अटाए । सनी लियोनी गत वर्ष पनि गुगलमा सर्वाधिक खोजी गरिने महिला सेलेब्रिटी बनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah