बर्तमान सरकारले अधिनायकबादको शुरुवात गरेको एमालेले टिप्पणि गरेको छ । एकपछि अर्को गर्दै बिधिको शाषन लत्याउदै गरिएका हर्कतहरुको भण्डाफोर गर्ने बताउदै जनता सचेत हुनेबेला आएको पनि एमालेले जनाएका छ । बर्तमान सरकारले अधिनायकबादको शुरुवात गरेको एमालेले टिप्पणि गरेको छ । एकपछि अर्को गर्दै बिधिको शाषन लत्याउदै गरिएका हर्कतहरुको भण्डाफोर गर्ने बताउदै जनता सचेत हुनेबेला आएको पनि एमालेले जनाएका छ ।

प्रधानन्याधिश शुशिला कार्कीलाइ लगाइएको महाअभियोगको बिषयमा प्रारम्भिक धारणा सार्वजनिक गर्दै पमहाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भएको बताएको छ ।  एमाले प्रचारविभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसकेको बताए । उनले हरेक पार्टीमा लोकतन्त्रवादीहरु छन् र सबैले यसको डटेर सामना गर्नुपर्ने बताएका छन् ।

उनले भने ‘निश्पक्ष, निडर, देशभक्त र आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध व्यवसायिक प्रधानन्याधीश, जो नेपालको पहिलो महिला न्यायाधीश पनि हो । कांगे्रस माओवादीले यो पनि सहन सकेनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah