बलिउड अभिनेत्री आलिया भट्ट यतिखेर महङ्गो ड्रेसका कारण निकै चर्चामा छिन् । उनको फेशनले धेरैको ध्यान खिचिरहेको हुन्छ ।

हालै उनी ‘वी द वीमेन’ को एक कार्यक्रममा सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा आलियाले सेतो रङको मिनि ब्लेजर लगाएकी थिइन् ।

उक्त ड्रेसले धेरैको ध्यान खिचिरहेको छ । उनले आजभोलि मेकअप कम गर्न थालेकी छिन् । उनी उक्त ड्रेसमा सानदार देखिएकी छिन् । उक्त ड्रेसको खास कुरा के हो भने यसको मूल्य ८०, ७६४ भारु रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah