काठमाडौं / अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छन् । केही दिनअघि मात्रै पोखरामा ब्याचलर पार्टी दिएकी शर्मा शनिबार विवाह बन्दनमा बाँधिएकी हुन् ।

उनले प्रेमी दीपेक्षविक्रम रानासँग लगनगाँठो कसेकी हुन्।ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन्। दीपेक्ष ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्।

ऋचाले बिहेको तस्बिर फेसबुकमा राख्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah