बिशेष टिप्प्णी

बिष्णुप्रसाद पोखरेल

सरकारले प्रधानन्याधिश शुशिला कार्कीलाइ महाअभियोग लगाएपछि घटनाक्रमले अबको राजनीतिक यात्रा कठिन मोडमा पुगेको सहजै अनुमान लगाउने अवस्था आएको छ । यो राजनीतिक कु हो । तत्कालका लागि अब निर्वाचनको बातवरण नबन्ने पक्का छ । .सत्तारुढ घटकहरुबीच नै असमझदारी बढेकाले अब देशको राजनीति कता मोडिएला यसै भन्न सक्ने अवस्था छैन ।

तर एकप्रकारको राजनीतिक बेइमानी र ‘कु’ भएको छ । सरकारले भनेको नमान्दा प्रधानन्याधिशमाथि लगाईएको महाअभियोग पास हुने सम्भावाना न्यून हुनुले पनि यहि संकेत गर्छ । काँग्रेस सभापति शेरबहादुर देउवा केहि दिनमा नै प्रधानमन्त्री बन्ने दाउमा छन् । आचारसंहिता लागु भएको अवस्थामा सरकार हस्ताण्तरण भएमा सर्वोच्ले त्यसलाइ उल्ट्याउने भय देउवामा रहेको थियो । अब केहि दिनमा नै निर्वाचन आयोगका प्रमुख आयोधिप्रसाद उपाध्यायलाइ पनि महाअभियोग लगाइएमा कुनै अनौठो नमाने हुने अवस्था देखिन थालेको छ ।

एमालेसंग रुष्ट बनेका काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ तर्साउन कार्कीलाइ महाअभियोग लगाएको अर्को चर्चा रहेको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीलाइ महाअभियोग लगाउन सक्छ भन्ने डर देखाउन खोजिएको हुनसक्छ । तर यो सहज छैन ।

सरकारले अब जनताको आक्रोश र आन्दोलन थेग्न सक्ने छैन । पहिलो महिला प्रधानन्याधिशमाथि लगाइएको महाअभियोग मुद्धा प्रमाणित हुने अवस्था देखिदैन । यो निर्वाचन टार्नका लागि मात्र भएकाले यसले राजनीतिक संकट निम्त्याउने प्रष्ट छ । २४ घण्टाभित्र नेपाली राजनीतिमा अब नयाँ मोड आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah