सत्तारुढ काँग्रेस र माओवादी केन्द्रका सांसदले महाअभियोग दर्ता गरेसँगै प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि वरिष्ठतम न्यायाधीश गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् । पराजुलीले आइतबार राति नै हतारहतार पदबहाली गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा किर्ते गरेर पहिलोलाई दोश्रो र दोश्रो वरियताका डिआईजीलाई पहिलो बनाएको, न्यायाधीशहरुमाथि गुटबन्दीका आधारमा विभेद गरेको भन्दै कार्कीविरुद्ध आइतबार काँग्रेस र माओवादीका २४९ जना सांसदले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । लगत्तै उनी निलम्बनमा परेकी हुन् ।

यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । प्रमुख प्रतिपक्षी एमालेले नागरिकतामा उमेर सच्याएको तथा एसएलसीसम्म पास नगरेको आरोपमा पराजुलीविरुद्ध महाअभियोग दर्ताको तयारी थालेको हो । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah