प्रधानन्याधिश शुशिला कार्कीलाइ महाअभियोग लगाउन मधेशी मोर्चाको संलग्नता रहेको रहस्य खुलेको छ । राजपाका एक नेताले यो रहस्य खुलेकाहुन् । उनले प्रचण्ड सरकारले राम्रो काम गरेको र प्रचण्डको सरकारलाइ काँध थाप्ने बताएकाहुन् । राजपाका माग पुरा गर्न कार्की बाधक बन्न सक्ने भारत र राजपाका नेतासहित प्रचण्डलाइ ठूलो त्रास रहेको थियो । आफुले भनेको न्याधिश बनाउदा जसो गरे पनि हुने सोच अनुसार यो भएको रहस्य खुलेको हो ।

मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउन हरसम्भ पहल गर्ने स्पष्ट गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले सोमबार सरकारबाट बाहिरिने तयारी गरेपछि मोर्चाले प्रचण्ड सरकारलाई काँध थाप्ने भएको हो ।
यसअघि मोर्चाले समर्थन फिर्ता लिएपछि बहुमत देखाउन कमल थापा सरकारमा गएका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको निर्णयलाई आपत्तिजनक र स्वतन्त्र न्यायपालिकाविरुद्धको प्रहार भन्दै राप्रपाले सरकार छाड्ने बताइसकेको छ ।
‘राप्रपाले सरकार छाडेर केही फरक पर्दैन’, नवगठित राजपाका वरिष्ठ नेता राजकिशोर यादवले भने, ‘प्रचण्डको सरकार गिर्न दिँदैनौं, हामी प्रचण्डलाई काँध थाप्न तयार छौं ।’