बरिष्ठ अधिबक्ता तथा संबिधानका ज्ञाता अधिवक्ता टिकाराम भट्राइले भारतबाट आयतित डिजाइन अनुसार नै प्रधानन्याधिशलाइ महाअभियोग लगाइएको बताएकाछन् । उनले फेसबुकमा कडा टिप्पणि गर्दै त्यस्तो बताएकाहुन् ।
© 2026, All right reserved to Sawal Nepal