माओवदाी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनमा नदिने स्पष्ट गरेको छ । सत्तारुढ तेस्रो ठुलो दल राप्रपाले सरकार छाड्ने भएपछि बहुमत गुमेकाले प्रधानमन्त्रीले राजीनामा दिने चर्चा चलेपछि माओवादी केन्द्रले राजीनामा नदिने स्पष्ट गरेको हो । सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेको राप्रपा आज सरकारबाट बाहिरिँदै छ । माओवादी प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीले राजीनामा दिने चर्चा निराधार भएको बताइन ।

उनले संसदमा सरकारको बहुमत कायमै रहेको दाबी गरिन् । ‘प्रधानमन्त्रीसँग संसदमा बहुमत छ’ उनले भनिन, ‘सरकार छाड्नुपर्ने अवस्था छैन, छाड्ने पनि होइन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah