तपाईं चुरोटको अम्बली हो ? अनि चुरोटको लतबाट टाढा हुन खोजिरहनुभएको छ ? यदी त्यसो हो भने तपाईंले के केही कुरामा ध्यान दिनुभयो भने चुरोटको लतबाट टाढा रहन सक्नुहुन्छ ।

चुरोटको लतबाट टाढा रहनका लागि निम्न उपाय अबलम्बन गर्नुहोस् :

  • चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ।
  • चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ।
  • किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस।
  • अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस्। यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ।
  • मनलाई नियन्त्रण गर्नुहोस्। आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah