उम्मेदवारी मनोनयनको दिन आउँनै लाग्दा नेकपा एमालेले प्रदेश नं ६ का विभिन्न स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका उम्मेदवारहरु चयन गर्नको लागि सोमबार पार्टी कार्यालयमा बसेको बैठकले मंगलबार बिहान मात्रै ती दुई स्थानीय तहका उम्मेदवारहरुको नाम तय गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।  ६ नं प्रदेशबाट उम्मेदवारी दिएका मेयर तथा उपमेयरहरुको नामावली तल उल्लेख गरिएको छ ।

सुर्खेत

वीरेन्द्रनगर नगरपालिका : बालाराम शर्मा, मोहनमाया ढकाल
भेरीगंगा नगरपालिका : यज्ञ ढकाल, चन्द्रा आचार्य
गुर्भाकोट नगरपालिका : देबबहादुर खत्री, सुशिला बि.क.
लेकबेसी नगरपालिका : गगनसिंह सुनार, शान्ति छन्तेल
पञ्चपुरी नगरपालिका : मनबहादुर बि.क., राजकुमारी तिवारी

दैलेख
नारायण नगरपालिका : रत्नबहादुर खड्का, साबित्री मल्ल
चामुण्डा बिन्द्रासैनी : सूर्यबहादुर शाही, ताराकुमारी खत्री -शाही)
आठबिस नगरपालिका : खड्गराज उपाध्याय, गोमता बि.क.
दुल्लु नगरपालिका :  वरुनाथ योगी

जाजरकोट
भेरीमालिका नगरपालिका : चन्द्रप्रसाद घर्ती
त्रिवेणी नलगाढ नगरपालिका : नबेन्द्र नेपाली, सुनिता बोहोरा
छेडागाड नगरपालिका : लालवहादुर महतरा, सरिता ओली

कालिकोट
राजकोट नगरपालिका : मनिराज बराल, उमा शाही
तिलाकुम्टा नगरपालिका : दलबहादुर शाही, गंगादेवी खत्री
खााडाचक्र नगरपालिका : जसीप्रसाद पाण्डे,बिजया विष्ट

सल्यान
शारदा नगरपालिका : रामकुमार खड्गी, सरिता हमाल मल्ल

वनगाड कुपिण्डे  नगरपालिका : गोविन्दकुमार पुन,चम्पा पुरी ओली
बाघचौर नगरपालिका : लोकवहादुर डाागी,ओमादेवी खत्री

डोल्पा
ठूलीभेरी नगरपालिका : गणेश बहादुर शाही
त्रिपुरासुन्दरी नगरपालिका : ओमवहावदुर बुढा,चन्द्रकुमारी

मुगु
राराथाना नगरपालिका : जीतबहादुर मल्ल

एमालेले टुंगो लगाएका गाउँपालिकाका उम्मेदवारहरु यस्ता छन्

सुर्खेत
चौकुने गाउँपालिका :  धीरवहादुर शाही, निर्मला राना
बराह ताल गाउँपालिका : ताराकेशर गौतम,
चिंगाड गाउँपालिका : बखतवहादुर खत्री,दिपाकुमारी राना
सिम्ता गाउँपालिका : कविन्द्रकुमार केसी, चन्द्राकुमारी शाही

दैलेख
भैरबी गाउँपालिका : प्रेमबहादुर बुढा, नन्दा बि.क
गुराँस गाउँपालिका : प्रेमवहादुर खड्का, प्रभादेवी गुरुङ
भगवतीमाई गाउँपालिका : दानबहादुर थापा, चन्द्रा रेग्मी
नौमुले गाउँपालिका : लिलबहादुर राम्जाली, झरना चन्द
माहाबु गाउँपालिका : जंगबहावदुर शाही, प्रेमकुमारी बुढा
डुंगेश्वर गाउँपालिका : मानबहादुर विष्ट, कलावती न्यौपाने

जाजरकोट

बारेकोट गाउँपालिका : मिनवहादुर सिंह,गीता सिंह
जुनीचाँदे गााउँपालिका : बेदवहादुर शाही,अम्बादेवी शाह
कुशे गाउँपालिका  : तप्तवहादुर हमाल,गंगाकुमारी रोकाय
शिवाले गाउँपालिका : नरेन्द्रकुमार शाही,कुमारी थापा

हुम्ला
नाम्खा गाउँपालिका : नुरजाङ तामाङ,पेमा खाडो तामाङ
सिम्कोट गाउँपालिका : नरवहावदुर रोकाय,गीता शाही
खार्पुनाथ गाउँपालिका : प्रेमवहादुर बुढा,
सर्केगाढ गाउँपालिका : ग्यामी वुइमी,साउनी फडेर
चंखेली गाउँपालिका : खड्ग ऐडी, विमलाकुमारी शाही
अदानचुली गाउँपालिका : दल फडेर, सौमती ऐडी

कालिकोट
नरहरीनाथ गाउँपालिका : धीरवहादुर विष्ट,सुनिता बुढा
पलााता गाउँपालिका : धीरवहादुर बम,बबिता उपाध्यायय
पाताल झरना गाउँपालिका : चन्द्रवहादुर शाही,दक्षिणा शाही
शान्ति त्रिवणी गाउँपालिका : नवराज देवकोटा,पर्वती सिंह सन्ज्याल
कालिका गाउँपालिका : खडानन्द चौलागाई,पम्फा शाही
महावै गाउँपालिका : दानकला सिंह,मनराज शाही

सल्यान
मालिका गाउँपालिका : भैरवहादुर शाह,शान्ति चन्द
दर्मा गाउँपालिका : विमलादेवी चन्द,दलवहादुर केसी
ढोरचौर गाउँपालिका : चित्रवहादुर चलाउने,पुष्पाकुमारी बोहोरा
छत्रेश्वरी गाउँपालिका : ओजवहादुर बुढाथोकी,बुद्धकुमारी खत्री
कपुरकोट गाउँपालिका : भीमबहादुर सेन, इला बुढा
त्रिवेणी गाउँपालिका: लोकेन्द्र सिंह खड्का, कलावती

-हाम्राकुरा बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah