काठमाण्डौ / आज आइतबार  सुनको भाउ तोलामा ५  सय रुपैयाँले बढेको  छ । आज सुनको भाउ तोलाको ७१  हजार ३  सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेर  सुन तोलाको ७०  हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज  बढेको छ  । चाँदी आज तोलाको ८ सय ४५  रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah