प्याजको भाउ उकालो लागेपछि उपभोक्ता हैरान छन्। भाउ बढ्दा नेपाल, भारत लगायतका देशमा प्याजको अभाव समेत भएको छ।

तर, भारतको कर्नाटकमा एक किसानलाई प्याजको भाउ बढ्नु वरदान साबित भएको छ। उपभोक्तालाई जहाँ प्याज रुवाइरहेको छ त्यहीँ नै कर्नाटकका किसान मल्लिकार्जुनको आँखामा त्यही प्याजले खुसीको आँसु ल्याइदिएको छ।

खेती गर्दा धेरै ऋणको बोझले थिचिएका मल्लिकार्जुनले यस वर्ष पनि ऋण नै लिएर प्याज खेती गरेका थिए। उनका अनुसार यदी प्याजको उत्पादन र भाउ राम्रो हुँदैनथ्यो त ५-१० लाख रुपैयाँ नाफा हुन्थ्यो। जसबाट उनी आफ्नो ऋण चुक्ता गर्न सक्थे।

यही बेला भारतमा प्याज १०० देखि २०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन थालेको छ। ४२ वर्षीय मल्लिकार्जुनको खेतमा प्याजको उत्पादन बढेको छ। मल्लिकार्जुनको खेतमा करीब २४० टन (२० ट्रक) प्याजको उत्पादन भएको छ, जसबाट उनी गदगद छन्। भन्छन्-मेराे खेतमा उत्पादन भएकाे प्याजले भाउ पाउने भयाे, अब कराेडकाे आम्दानी हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah