काठमाडौं/ आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार रु २ सयले बढेर सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो पनि चादी प्रतितोला रु ८५० मा कारोबार भएको थियो ।




